काठमाडौं । नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पतालले शुदूरपश्चिका विभिन्न स्थानीय तहहरूसँगको सहकार्यमा निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ । नेत्रज्योति संघ, गेटा आँखा अस्पताल र स्थानीय तहहरूको संयुक्त आयोजनामा डोटी जिल्लाका दुई र अछाम जिल्लाका एक स्थानीय तहमा आँखा शिविर सञ्चालन गरिएको हो । तीनवटा आँखा शिविरमार्फत १ हजार १ सय ४१ जना बिरामीको […]