बागमती प्रदेशमा बैंक अफ काठमाण्डूको घरदैलो कार्यक्रम

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले सहज बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले बैंकका बागमती प्रदेश अन्तर्गतका विभिन्न शाखा कार्यालयहरुले घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् । बैंकले हालै सार्वजनिक गरेको २ निक्षेप योजनाहरुको जानकारीमूलक तथा विभिन्न बैंकिङ सेवाहरुको जानकारी प्रदान गर्ने उद्देश्यले घरदैलो कार्यक्रम गरेको हो । बैंकले आकर्षक विशेषताहरुसहित ४ गुणासम्मको प्रतिफल भएको बीओके सुपर […]