भक्तपुरकाे सूर्यविनायक नगरपालिकामा अहिलेसम्म कस कसले जित्यो ?

भक्तपुर – भक्तपुरको सूर्यविनायक नगरपालिका अहिलेसम्म अन्तिम परिणाम आएका ७ वटा वडामध्ये ४ वटा वडामा नेपाली कांग्रेस र ३ वटा वडामा नेकपा एमालेले जितेको छ। सूर्यविनायक नगरपालिकाको वडा नं २,३,४ र ६ मा नेपाली कांग्रेले जितेको छ भने वडा नं १, ५ र ७ मा नेकपा एमाले विजयी भएको छ। भक्तपुरको सूर्यविनायक नगरपालिका प्रतिनिधि सभा […]

सम्बन्धित सामग्री

आत्मविश्वासले जित्यो मानसिक समस्या

वरिपरि इँटाको पर्खाल, जस्ताले छाएको टहरा । न झ्याल, न अग्लो ढोका । भित्र पस्न ढोकाबाटै निहुरिनुपर्छ । हावाहुरीले कतिखेर टहरा भत्काइदिन्छ पत्तो छैन । यो हो, भक्तपुरको सूर्यविनायक नगरपालिका-१ पकानडोलकी ५० वर्षीया विमला कार्कीको घर ।  घरको बाहिर बसिरहनुभएको छ विमला । बेलाबेला खोकी लाग्छ । अलिकति हिँड्दा श्वास फुल्छ । विमला कडा खालको मानसिक समस्याबाट निको भएर अहिले अरुलाई मानसिक समस्याबारे परामर्श दिनुहुन्छ । ‘मर्नु त एक दिन छँदै छ । किन, जबरजस्ती मर्न खोज्नु । अब त म, रोएर , झोक्राएर हैन । बरु...