पानीका स्रोतको पूजा आराधना गरी मनाइयो सिठी नख पर्व

राजधानीलगायत सहरमा नेवार समुदायले कुवा, इनार, पोखरी, धारालगायत पानीका स्रोतको सफाइ गरी पूजा आराधना गरी सिठी नख पर्व मनाएका छन् । मार्कण्डेयलगायत पुराणमा सिठी देवताका रुपमा पानीका स्रोतमा प्रत्येक वर्ष ज्येष्ठ शुक्ल षष्ठीका दिन पूजा आराधना गर्नुपर्ने विषय उल्लेख गरिएको छ । संयोगले यो वर्ष सिठी नख पर्वका दिन जुन ५ अर्थात् विश्व वातावरण दिवस पनि परेको छ । पुराणको वचनअनुसार नै यो पर्व मनाउने परम्परा सुरु भएको धर्मशास्त्रविद् प्राडा. देमणि भट्टराईले बताए ।यस अवसरमा राजधानीलगायत देशभरका पानीका मुहानमा

सम्बन्धित सामग्री

जलस्रोतहरूको पूजा गरी मनाइयो सिठी नख

नेवार समुदायले कुवा, इनार, पोखरी, धारालगायत पानीका स्रोतमा सफा र पूजा–आराधना गरी सिठी नख पर्व मनाएका

कुमार षष्ठी (सिठी नख) मनाइँदै

काठमाडौँ– प्रत्येक वर्ष जेष्ठ शुक्लषष्ठीका दिन मनाइने कुमार षष्ठी (सिठी नख) पर्व आज देवताहरूका सेनापति कुमार कार्तिकेयको पूजा आराधना एवं व्रत गरी मनाइँदैछ । सत्य युगमा महादेवका ज्येष्ठ सुपुत्रका रूपमा कुमार कार्तिकेय जन्मिएको सम्झनामा उनको पूजा आराधना गरी यो पर्व मनाउने गरिएको हो । षष्ठीबाट अपभ्रंश भएर कुमार कार्तिकेयलाई सिठी पनि भनिन्छ। यस दिन राजधानीलगायत […]