ललितपुर नगर प्रहरीले फेरि बोक्न थाल्यो लठ्ठी

७ असोज, काठमाडौं । ललितपुर महानगरपालिकाको नगर प्रहरीले ३ वर्षपछि फेरि लठ्ठी बोक्न थालेको छ । सीताराम हाछेथु प्रमुख बनेर आएपछि नगर प्रहरीले लठ्ठी बोक्न छाडेर नमस्कार गर्ने गरेको थियो । ‘फुटपाथ पुलिस होइन, सिटी पुलिस हो’, भन्दै ललितपुर नगर प्रहरीले लौरो बोक्न छाडेको थियो । तर ३ वर्षपछि फेरि संविधान दिवसको अवसर पारेर महानगरले […]

सम्बन्धित सामग्री

सडकमा फ्याँकिएका प्लाष्टिकका फोहर उठाउँदै ललितपुर नगर प्रहरी

काठमाण्डाै - ललितपुर महानगरपालिकाको नगर प्रहरीले सडक र गल्लीहरुमा फ्याँकिएका चाउचाउ, चकलेटका खोल तथा प्लास्टिकका टुक्रा टिप्ने अभियान शुरु गर्दैछ । यस्ता फोहर उठाउन नगरप्रहरीको गाडीमा एक जना चालक र  एक जना नगर प्रहरी गरी दुई जना खटिनेछन् । महानगरका २९ वटै वडामा बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म गाडी चालकसहित नगरप्रहरी फोहर उठाउँदै टोल टोलमै पुग्ने छन् ।  यो अभियानले ललितपुर महानगरपालिकाललाई थप सफा र सुन्दर बनाउन सहयोग गर्ने नगर प्रहरी प्रमुख सीताराम हाछेथुले बताउनु भयो । 'आफ्नाे घर सफा गरे...

अरुभन्दा फरक ललितपुर नगर प्रहरी

७ वैशाख, काठमाडौं । फुटपाथमा आतंक मच्चाउँदै साना व्यवसायीको सामान खोस्ने, पार्किङबाट सवारी उठाउने, घुस असुल्ने जस्ता कृत्यका कारण शहरहरुमा नगर प्रहरीको छवि राम्रो छैन । संघीय राजधानी रहेको काठमाडौं महानगरपालिकाकै नगर प्रहरीको कार्यशैली सधैं आलोचित रहँदै आएको छ । ललितपुर नगर प्रहरीले भने भिन्न अभ्यासबाट फरक छवि बनाएको छ । महानगरपालिकाका प्रवक्ता राजु महर्जन […]

ललितपुर नगर प्रहरी चौबीसै घण्टा परिचालन

काठमाण्डाै – ललितपुर महानगरपालिकाको नगर प्रहरी अब चौबीसै घण्टा परिचालन हुने भएको छ । यसअघि दैनिक आठ घण्टा मात्रै ड्युटी हुँदै आएकोमा अबदेखि चौबीसै घण्टा खटिने ललितपुर नगर प्रहरी प्रमुख सीताराम हाछेथुले बताउनुभयो । नगर प्रहरीले ०१–५९०९७७७ नम्बरको हटलाइन सेवा पनि सुरु गरेको छ । यो नम्बरमा सूचना प्राप्त भएको १५ मिनेटमा ठाउँमै पुग्नेगरी संरचना तयार गरिएको हाछेथुको दाबी छ । पुल्चोकमा रहेको दमकल मोडमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले महानगरका लागि बनाइदिएको ५ तले भवनमा नगर प्रहरीले आफ्नो कार्यालय खडा...

ललितपुर नगर प्रहरी अब चौबीसै घण्टा परिचालित

ललितपुर महानगरपालिकाले नगर प्रहरीलाई अब चौबीसै घण्टा परिचालन गर्न थालेको छ ।  २०५५ मा स्थापित नगर प्रहरीले यसअघि दैनिक आठ घण्टा मात्रै ड्युटी गर्दै आएको थियो । स्थापनाको २३ वर्षपछि मंगलबारबाट नगर प्रहरीलाई चौबिस घण्टा ड्युटीमा परिचालन गरिएको ललितपुर नगर प्रहरी प्रमुख सीताराम हाछेथुले रातोपाटीलाई बताए । नगर प्रहरीले हटलाइन सेवा पनि शुरु गरेको छ । पुल्चोकस्थित दमकल मोडमा रहेको कार्यालयमा कन्ट्रोल रुप खडा गरेर ०१–५९०९७७७ नम्बरको हटलाइन नम्बर शुरु गरिएको छ । सो नम्बरमा सूचना आएको १५