वर्षमान पुनलाई अहिलेको गठबन्धन मन परेको छैन, एमालेसँग तालमेल गर्ने चाहना पूरा नभएकाले गभर्नर निलम्बनको विरोध गरिरहेका छन्ः अर्थमन्त्री जनार्दन शर्मा

काठमाडौं, २९ चैत । अर्थमन्त्री जनार्दन शर्माले पूर्व अर्थमन्त्री एवं माओवादी केन्द्रका नेता वर्षमान पुनले नेकपा एमालेसँग तालमेलमा जान चाहेकाले गभर्नर निलम्बनको विरोध गरेको आरोप लगाएका छन् । प्राइम टाइम्स एचडीबाट हिजो प्रसारित ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै अर्थमन्त्री शर्माले भने, “वर्षमान पुन र म साथी साथी हौं, सहयोद्धा हौं […]