एसएमएस फ्रेन्डसिप कप टी–२० क्रिकेट प्रतियोगितामा नेपाल च्याम्पियन बनेको छ । गुजरातको वापीस्थित साई मेघपन स्पोर्ट्सलाइफ मैदानमा आइतबार भएको फाइनल खेलमा नेपालले आयोजक गुजरात क्रिकेट सङ्घलाई १८ रनले हरायो ।
काठमाडौँ । भारतमा जारी ‘एस.एम.एस फ्रेन्डसिप कप’ क्रिकटको उपाधिका लागि आज नेपालले गुजरात क्रिकेट संघको सामना गर्दैछ । खेल दिउँसो २ः४५ बजे भारतको वापीमा हुनेछ । यसअघि लिग चरणका चारमध्ये तीन खेल जितेको नेपाल विजेताको रूपमा फाइनलमा पुगेको हो । गुजरात भने लिग चरणमा दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेको हो । त्रिकोणात्मक शृंखलामा नेपाल र […]
काठमाडौं (हाम्रो खेलकुद) – एसएमएस फ्रेन्डसिप कप अन्तर्गत लिगको चौथो खेलमा नेपालले टस हारेको छ । गुजरातका कप्तानले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । नेपालले आज टोलीमा दुई परिवर्तन समेत गरेको छ । लगातार दुई खेल खेलेका दीपेन्द्र सिंह ऐरी र करन केसीले आज आराम पाएका छन् […]
The post नेपालले गुजरातविरुद्ध टस हार्यो first appeared on हाम्रो खेलकुद.
एसएसएस फ्रेन्डसिप कप टी–२० क्रिकेटमा नेपालले लगातार दोस्रो जित निकालेको छ । गुजरातको वापीस्थित साई मेघपन स्पोर्ट्सलाइफ मैदानमा मङ्गलबार भएको खेलमा नेपालले बरोडालाई २७ रनले हरायो ।
१८ चैत, काठमाडौं । नेपालले त्रिकोणात्मक टी–२० सिरिज (फ्रेन्डसिप कप) अन्तर्गत पहिलो खेलमा गुजरातलाई ८ विकेटले हराउँदै विजयी सुरूवात गरेको छ । जितको लागि ९९ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १५.२ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा अनिल शाह ३५ बलमा ३ चौका र १ छक्कासहित ३२ रनमा नट आउट रहे । […]
काठमाडौं, १८ चैत । नेपाली क्रिकेट टिमले टी–२० फ्रेण्डसिप कपमा आज गुजरातसँग खेल्दैछ । यी दुई टिमबीचको खेल दिउँसो सवा १ बजेदेखि सुरु हुनेछ । भारत भ्रमणमा रहेको नेपाल एसिसी प्रिमियर कप र विश्वकपको तयारीस्वरूप भारतमा प्रतियोगिता खेल्न लागेको हो । प्रतियोगिताअन्तर्गत नेपालले मंगलबार बरोडासँग खेल्ने तालिका छ । प्रतियोगितामा नेपालले दुवै टिमसँग दुईरदुई खेल […]