गाईसँग बस्ने किलीको बलिउड प्रेम

मुम्बई(जीन्यूज)– गत महिना ताञ्जानियाका किली पल चर्चामा आए । बलिउड गीतमा कहिले लिपसिंक त कहिले धमाकेदार नृत्य गरेको भिडियो सार्वजनिक भएपछि उनको चर्चा चुलियो । उनी भिडियो बनाउछन् र सामाजिक सञ्जालमा राख्छन् । जुन भिडियो तुरुन्तै भाइरल बन्छन् । भारतमा उनको फलोअर्सको संख्या उल्लेख्य छ । उनको भिडियो हेर्ने अधिकांश फ्यानले किलीले हिन्दी गीतको शब्दलाई […]