सैन्य प्रायोजनका लागि भारतले अत्याधुनिक हतियार उत्पादन गर्ने, रूसको सहयोग

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको भारत भ्रमणका क्रममा भारत र रूसबीच महत्वपूर्ण रक्षा सम्झौता भएको हो । इन्डो–रसिया राइफल्स प्राइभेट लिमिटेडको मातहतमा उत्तर प्रदेशको अमेठीमा हतियार उद्योगको स्थापना गरिनेछ ।