मनाङ : चिसो बढेसँगै मनाङका मानिसहरू चिसो छल्न जिल्लाबाहिर जाने गर्छन्। याक-चौँरी, भेडा-च्यांग्राका गोठहरू तल बेँसीतिर झार्ने परंपरा भए पनि याक-चौँरीलाई भने चिसो हावापानी नै चाहिन्छ। हिमालको काखमा रहेर हिमाली जडिबुटीले आफ्नो पेट भर्ने यी याक-चौँरीहरू अहिले हिउँ खाएर बाँच्न विवश छन्।
लामो समयपछिको ठूलो हिमपातले मन...