विजेतालाई राजदूत छोङ सक्को सम्मान

दक्षिण कोरियाली दूतावासले के–पप वल्र्ड फेस्टिभलका विजेतालाई पुरस्कार तथा सम्मान वितरण गरेको छ । सन् २०२१ का के–पप वल्र्ड फेस्टिभलका विजेताहरूलाई मंगलबार एक कार्यक्रमकाबीच नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क छोङ सक्ले दूतावासमा आयोजित कार्यक्रममा विजेतालाई सम्मान तथा पुरस्कृत गरेका हुन् ।नेपालमा दक्षिण कोरियाली संस्कृतिको अनुभव तथा उत्सुक्तालाई मनन् गराउन, नेपालमा कोरियन वेभको विस्तारका साथै […]