१४ किलो सुन प्रकरण: छानबिन समितिले बुझाउँदै प्रतिवेदन

काठमाडौं । १४ किलो सुनको छानबिन गर्न गठित समितिले आइतबार प्रतिवेदन बुझाउँदैछ । गत मंसिर २१ गते बिहीबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेको १४ किलो सुनबारे छानबिन गर्न गठित समितिले आज दिउँसो प्रतिवेदन बुझाउने तयारी गरेको हो । समितिले त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरनमा पत्रकार सम्मेलन गर्दै प्रतिवेदन बुझाउन लागिएको कार्यालय प्रमुख डा. टोकराज […]

सम्बन्धित सामग्री

१४ किलो सुन प्रकरण : छानबिन गर्न विभागले बनाएको ६ सदस्यीय समितिमा को-को छन् ?

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद अन्दाजी १४ किलो सुन छानबिन गर्न भन्सार विभागले ६ सदस्यीय छानबिन समिति गठन गरेको छ । बरामद १४ किलो सुनका विषयमा पत्रकार सम्मेलन गर्दै शुक्रबार विभागले त्रिभुवन विमानस्थल भन्सार कार्यालय प्रमुख भन्सार अधिकृत मणिराम पौडेलको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेको गरेको हो...