काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले खाना, नाना र छाना आयात गर्नुपर्ने स्थितिले बाह्य क्षेत्रमा चाप परेको बताएका छन् ।
बैंकको ६७औँ वार्षिकोत्सव समारोहमा बुधबार उनले केन्द्रीय बैंकको नीति आवश्यकताअनुसार कहिले लचिलो त कहिले कसिलो हुने गरेको बताए ।
कोभिड–१९ कालमा आवश्यकताअनुसार लचिलो नीति भएकाले अहिले बाह्य क्षेत्रमा दबाब...