नेपाल–चीन सीमा सडक जीर्ण

उत्तरी सीमा जोड्ने २६ किलोमिटर लामो बाह्रबिसे–चीन सडक मर्मत–सम्भार अभावमा जीर्ण बन्दै गएको छ । माथिबाट भेलबाढीसहित आएको पहिरो र तलबाट भोटेकोसी नदीले कटान गरेपछि सडक जीर्ण बन्न पुगेको हो ।