वायु प्रदुषणले निम्त्याएको विकराल समस्या

विज्ञान हरेक समस्याको पछाडि कारण औंल्याउँछ। कुनै पनि तर्क परिकल्पनालाई प्रमाणित गर्न तथ्यसंगत प्रमाण र परीक्षण गर्नु विज्ञानको विशेषता हो। यसर्थ विद्यमान वातावरणीय प्रदुषण तत्कालीन मानवीय गतिविधिको वातावरणीय प्रतिबिम्ब मात्र होइन।