यो बाटो, त्यो बाटो…

२०५७ (जून–५) राष्ट्रिय वनस्पति उद्यान हाम्रो लागि मात्र ‘वनस्पति’को नामले चिनिन्थ्यो । आज त्यही वनस्पतिमा राजा वीरेन्द्र वृक्षारोपण गर्न आउँदै हुनुहुन्छ भन्ने खबरले हामी सबै उत्साहित भएका थियौं । विश्व वातावरण दिवसको अवसर पारेर राजा वीरेन्द्र गोदावरीमा वृक्षारोपण गर्न आउनुहुन्थ्यो । अनि म जस्तै विद्यालयबाट भागेर वीरेन्द्रलाई हेर्ने जानेको गोदावरीमा लस्कर हुन्थ्यो । राजा आउने […]