नेपाली कांग्रेसको भातृसंगठन नेपाली जनसम्पर्क समितिको कार्यक्रमका लागि जापान आएका नेता प्रदीप पौडेल अध्यागमन विभागको २० घण्टा नियन्त्रणपछि नेपाल फिर्ता भएका छन् । आयोजकका अनुसार लगातारको अनुसन्धानपछि जापान आमन्त्रण गर्नुको औचित्य नभेटेको र प्रतिबन्धित कागजात भेटेका कारण पौडेल फिर्ता भएका हुन् ।