काठमाडौँ । नेकपा एमालेले एमसीसी सम्झौताबारे सत्तारुढ दलले फिँजाएका भ्रम, विभिन्न रङ र पुलिन्दा निर्माण गरी बिक्री गर्न खोज्दा द्विपक्षीय वा बहुपक्षीय प्रत्यक्ष लगानी ऋण वा अनुदान सहायता प्राप्त हुने प्रक्रियामा गैरजिम्मेवारपन देखाएको आरोप लगाएको छ । एमालेले मंगलबार (आज) एक विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो । एमालेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रस्तावको […]