मधुमेह नियन्त्रण गर्नमा अचूक उपाय हो तेजपत्ता, यसरी सेवन गर्दा फाइदा पुग्ने

 खानाको स्वाद र सुगन्धका लागि तेजपत्ताको प्रयोग गरिन्छ । तर तेजपत्ताले खानाको स्वाद मात्रै बढाउने होइन यसमा भएको पोषक तत्वले तपाईंलाई थुप्रै रोगबाट पनि जोगाउँछ । तेजपत्तामा एन्टीअक्सिडेन्ट, कपर, क्याल्सियम र आइरनको मात्रा हुन्छ । यस्तै यसमा पाइने पोलिफेनालले रगतमा चिनीको स्तरलाई नियन्त्रण गर्न मद्दत गर्छ । तेजपत्ताको सेवन नियमित रुपमा गर्ने हो भने यसले तपाईंलाई फाइदा गर्ने गर्छ ।ब्लड सुगर हुनेछ नियन्त्रणःआयुर्वेदका अनुसार तेजपत्ताले ग्लूकोजको स्तरलाई प्राकृतिक रुपमा नै कम गर्छ । यसमा फाइटोक