थपिए ८ हजार २ सय संक्रमित,६ हजारबढी निको भए

काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा थप ८ हजार दुई सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार  २० हजार ९ सय ७९ जनामा कोरोना परिक्षण गरिएको थियो।यो अवधिमा थप एक सय ९६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।यो सँगै मृत्यु हुनेको जम्मा संख्या पाँच हजार चार सय ११ पुगेको छ। ६ हजार ८ सय ९१ निको भएर घर फर्किएको मन्त्रालयले जनाएकाे छ।

सम्बन्धित सामग्री

आज थप २ सय बढीमा संक्रमण पृष्टि

काठमाडौं, २८ भदौ । नेपालमा आज थप २ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ५ हजार ५९ जनामा गरिएको परिक्षणमा ८७ पीसीआर र ११६ एन्टीजेन विधिबाट उक्त संक्रमण पृष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसैगरी, मंगलबार १ सय २६ जना कोरोना संक्रमित निको भएका छन् भने मृत्यु हुनेको संख्या […]

थप २ सय ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाण्डाै – पछिल्लो २४ घण्टामा थप २ सय ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ३ हजार ९० जनामा गरिएको परीक्षणका क्रममा थप २ सय ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ । यस्तै ५१ जना सङ्क्रमित निको भएका छन् । केही दिन यता कोरोना भाइरसको संक्रमण पुष्टि हुनेको संख्या बढ्दै गएकाले अहिले नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या १३ सय ८५ जना रहेका छन् । २४ घण्टामा कोरोना सक्रमणका कारण कसैको पनि ज्यान गएको छैन ।  थप १ लाख ८२...

५ हजार २ सय ९२ जनामा काेराेना पुष्टि, ८ हजार १ सय ९१ जना निको

काठमाण्डाै – लगातार तेस्रो दिन आज साेमवार पनि कोरोनाका थपिने सङ्क्रमितको भन्दा निको हुनेको सङ्ख्या धेरै भएको छ । पछिल्लो २४ घण्टामा आठ हजार एक सय ९१ जना निको भएका छन् भने पाँच हजार दुई सय ९२ जना सङ्क्रमित थपिएका छन् । निको भएका थप आठ हजार एक सय ९१ जनासहित नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख ६२ हजार आठ सय ९८ पुगेको छ ।   अहिले नेपालमा ७९ हजार दुई सय ७२ जना काेराेनाका सक्रिय सङ्क्रमित रहेका छन् । यस्तै एन्टिजेन र पीसीआर गरी १६ हजार ८८ जनाको नमुना परीक्षण गर्दा पाँच हजार दुई सय ९२ जना...

थप २२० जनामा कोरोना संक्रमण, २६३ जना निको भए

पछिल्लो २४ घण्टामा २ सय २० जना कोरोना संक्रमित थपिएका छन्। सोहि अवधिमा निको हुनेको संख्या २ सय ६३ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। बितेका २४ घण्टामा...

आज १ सय ८४ संक्रमित थप, २ सय निको

काठमाडौं, १ पुस। आज नेपालमा कोरोना भाइरसका १ सय ८४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख २५ हजार १ सय ७६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै,आज २ सय ६७ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ८ लाख ८ हजार ८३ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको […]

आज २ सय संक्रमित थपिए, ४ सय निको

काठमाडौं, ४ मंसिर। आज नेपालमा कोरोना भाइरसका २ सय ४२ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख १८ हजार ७ सय ८७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, आज ४ सय ४४ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ९९ हजार ९ सय ८९ जना संक्रमणमुक्त भएका […]

पछिल्लो २४ घण्टामा २ सय ७२ जना कोरोना संक्रमित थपिए, ८ जनाको ज्यान गयाे

काठमाण्डाै – पछिल्लो २४ घण्टामा २ सय ७२ जना कोरोना सङ्क्रमित थपिएका छन् । ४ हजार ७ सय १२ नमूना परीक्षण गर्दा २ सय ७२ जनामा संक्रमण भेटिएको हो । यस्तै, गएको २४ घण्टामा कोरोना संक्रमणका कारण ८ जनाको ज्यान गएको छ भने ७ सय ७७ जना निको भएर डिस्चार्ज भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभर अहिले १३ हजार ३ सय ८ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जानकारी दिएको छ ।

काठमाडौंमा आज थपिए २ सय ६३ जना कोरोना संक्रमित

काठमाडौं । काठमाडौं जिल्लामा बितेको चौबिस घण्टा २ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै जिल्लाभर संक्रमितको संख्या २ लाख ८ हजार ५७ पुगेको छ। यीमध्ये २ लाख ८२३ जना निको भइसकेका छन भने १ हजार ९१२ जनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार हाल जिल्लाभर सक्रिय संक्रमितको संख्या ५ हजार ३१९ रहेको छ।

आज निको भए १ हजार २८६ जना कोरोना संक्रमित

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो चौबिस घण्टामा देशभर १ हजार २ सय ८६ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या ६ लाख १५ हजार ६ सय १३ पुगेको छ। हालसम्म नेपालमा पुष्टी भएका संक्रमितमध्ये ९४.५ प्रतिशत निको भइसकेका छन्। नेपालमा हालसम्म ६ लाख ९२ हजार ८ सय ४९ जनामा कोरोना पुष्टि भएको छ।

गत २४ घण्टामा ६ हजार २ सय ९५ जना संक्रमित निको भए

यो सँगै देशभर निको हुनेको संख्या ५ लाख २७ हजार १ सय ११ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।