शुक्र सेन्ट्रल ओपन च्याम्पियन

शुक्रबहादुर राईले सूर्य नेपाल सेन्ट्रल ओपन गल्फको उपाधि जितेका छन् । शुक्र गोकर्ण गल्फ क्लबमा शुक्रबार एक ओभर ७३ स्कोर गर्दै ७२ होलको कोर्समा कुल १० अन्डर २ सय ७८ को कार्ड बनाएर च्याम्पियन बने ।