काठमाडौं उपत्यकामा निषेधाज्ञा एक हप्ता थपियो, के-के संचालन गर्न पाइन्छ ?

काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जारी निषेधाज्ञा एक हप्ता थप्ने निर्णय गरेको छ ।