लकडाउनमा घरै बसेका कर्मचारीलाई काममा खटाउने सरकारको निर्णय

काठमाडौं :   सरकारले अत्यावश्यक सेवा दिने निकायमा कार्यरत बाहेक घरमै बसिरहेका राष्ट्रसेवक कर्मचारीहरूलाई पनि काममा खटाउने भएको छ। कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि लागू गरिएको लकडाउन प्रभावकारी बनाउन सरकारले उनकीहरूको लागि १० वटा कामको सूचीसमेत तयार पारेको छ। संघीय मामिला तथा सामान्य...