जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल : प्रतिपक्षी अक्रामक, सत्ता पक्ष रक्षात्मक

काठमाडौं । संसदमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल भएको छ । प्रतिनिधिसभाकाे आइतबारकाे बैठकमा गत २९ फागुनमा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले पेस गरेको जबराविरुद्धको महाभियोगको प्रस्तावमाथि छलफल भएको हो । गत १ फागुनमा प्रतिनिधिसभामा दर्ता भएको प्रस्तावमाथि छानबिन गर्न प्रतिनिधिसभाले २२ फागुनमा ११ सदस्यीय छानबिन समितिसमेत गठन गरेको थियो । आइतबारकाे […] The post जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल : प्रतिपक्षी अक्रामक, सत्ता पक्ष रक्षात्मक appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

सम्बन्धित सामग्री

अघि बढ्यो जबराविरुद्धको महाअभियोग प्रस्ताव

काठमाडौं ।  प्रतिनिधिसभाको बैठकमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल शुरू भएको छ । आइतबार बसेको संसद्को बैठकमा जबराविरुद्ध लगाइएको महाअभियोग प्रस्तावमाथि छलफल शुरू भएको हो । प्रधानन्यायाधीश जबराविरुद्ध गत फागुन २९ गते प्रतिनिधिसभा सदस्य देवप्रसाद गुरुङले प्रस्तुत गरेको महाअभियोगको प्रस्ताव दर्ता गराउनुभएको थियो । सदनमा छलफल शुरू भएसँगै सत्ता पक्ष र प्रतिपक्ष […]

के प्रधानन्यायाधीश राणा फेरि सर्वोच्च फर्केलान्?

काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध सत्ता गठबन्धनका ९७ जना सांसदले दर्ता गरेको महाअभियोग प्रस्ताव संसदमा अलपत्र अवस्थामा छ। महाअभियोग लागेर राणा निलम्बनमा परेको पाँच महिना बितिसक्दा समेत संसदले त्यसलाई टुंगो लगाउने प्रक्रिया थालनी गरेको छैन। प्रस्तावमाथि छलफल गरेर महाअभियोग सिफारिस समितिमा छानबिनका लागि पठाउनुपर्ने भए पनि सभामुख अग्नि सापकोटा र सत्ता पक्ष यसका लागि तयार देखिँदैन। […]

मुख्यमन्त्री अनुपस्थित भएपछि लुम्बिनी प्रदेशसभा बैठक स्थगित

काठमाडौं : लुम्बिनी प्रदेशको प्रदेशसभा बैठक स्थगित गरिएको छ। दिउँसो १ बजेबाट सुरु भएको बैठक आजै पौने ३ बजेसम्मका लागि स्थगित गरिएको हो।प्रदेशसभा बैठकमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव पेश भएको छ। बैठकमा सत्ता पक्ष नेकपा एमालेका प्रदेशसभा सदस्यहरू अनुपस्थित थिए। अविश्वासको प्रस्तावमाथि प्रतिपक्षी दलका नेताहरुले बोलिसकेपछि जवाफ दिनका लागि मुख्यमन्त्री पोखरेल अनुपस्थित भएपछि बैठक स्थगित गरिएको हो। प्रदेशसभामा अविश्वास प्रस्तावबारे छलफल चलिरहँदा मुख्यमन्त्री शंकर पोखरेल भने रा