इरानमा सरकारविरोधी प्रदर्शनकारीलाई पहिलो पटक मृत्युदण्डको सजाय

इरानले सरकारविरुद्धको प्रदर्शनमा सहभागी एक व्यक्तिलाई मृत्युदण्ड दिएको छ । विरोध प्रदर्शन गर्नेलाई मृत्युदण्ड दिइएको यो पहिलो घटना हो । मोहसिन शेकारीलाई ‘मोहरेबेह’ अर्थात् ईश्वरविरोधी गतिविधि गरेको आरोपमा हिजो मृत्युदण्ड दिइएको बीबीसीले जनाएको छ । उनीमाथी गएको सेप्टेम्बरमा तेहरानको मुख्य सडक अवरुद्ध गरेको र अर्धसैनिक बलका एक सदस्यलाई छुरा प्रहार गरी घाइते बनाएको अभियोग रहेको थियो । एक अभियानकर्मीका अनुसार मोहसिनलाई कुनै प्रकृया विना नै दोषी ठहर गरिएको थियो । अन्तर्राष्ट्रिय समुदायले यो मृत्युदण्डविरुद्ध तत्क...

सम्बन्धित सामग्री

इरानमा पत्रकार रुहोल्लाह जामलाई मृत्युदण्ड

इरान सरकारले पत्रकार रुहोल्लाह जामलाई मृत्युदण्ड दिएको छ। अनलाइनबाट देशको खराब आर्थिक स्थितिका बारे रुहोल्लाहले समाचार पोस्ट गरेका कारण सन् २०१७ मा सरकारविरोधी प्रदर्शनहरु भएका थिए। सन् २०१९ मा पत्रकार जामलाई पक्राउ गरिएको थियो। जुनमा उनलाई राज्यविरुद्ध अपराध गरेको अभियोगमा मृत्युदण्डको सजाय सुनाइएको थियो। पत्रकार जामलाई मृत्युदण्ड दिनुलाई मानव अधिकारको ठाडो