दराजलाई यो वर्ष ९० भन्दा बढी सहरमा पुर्‍याउने योजना छ : आँचल कुँवर

पाँच वर्षदेखि विश्वकै ठूलो अनलाइन सपिङ प्लेटफर्म अमेजनमा सिनियर पोस्टमा काम गर्दै आइरहेकी आँचल कुँवरले अमेजनको लोभलाग्दो जागिर छाडेर डेढ महिनादेखि दराज नेपालको प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हाल्दै आइरहेकी छिन् । नेपालमा...

सम्बन्धित सामग्री

दराजमा सामान बेच्नेलाई एनएमबि बैंकले विनाधितो कर्जा दिने

इ–कमर्स प्लेट्फर्म दराजमा सामान बिक्री गर्ने ग्राहकले एनएमबि बैंकमार्फत विनाधितो कर्जा पाउने भएका छन् । बैंकले दराजसँगको साझेदारीमा कर्जा लगानी गर्ने भएको हो । सम्झौतामा दराजका प्रबन्ध निर्देशक आँचल कुँवर र बैंकका नायब...

दराजले आइसिटी अवार्ड २०२२ को लागि ‘इकमर्श पार्टनर’को रुपमा सहकार्य गर्ने

भदौ २४, काठमाडौं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको सबैभन्दा प्रतिष्ठित अवार्डको रूपमा परिचित ‘आइसिटी अवार्ड’को सातौं संस्करणका लागि इकमर्श क्षेत्रको अग्रणी कम्पनी दराजले सहकार्य गर्ने भएको छ । वुधवार दराज नेपालका प्रवन्ध निर्देशक आँचल कुँवर र आइसिटी अवार्डका संयोजक राजन लम्सालबिच समझदारीपत्रमा हस्ताक्षर भएको हो । आइसिटी अवार्ड २०२२ को ‘इकमर्श पार्टनर’को रुपमा दराज […]

दराजले आइसिटी अवार्डका लागि ‘इ-कमर्श पार्टनर’को रुपमा सहकार्य गर्ने

सूचना तथा सञ्चार प्रविधि क्षेत्रको सबैभन्दा प्रतिष्ठित अवार्डको रूपमा परिचित ‘आइसिटी अवार्ड’ को सातौं संस्करणका लागि इ-कमर्श क्षेत्रको अग्रणी कम्पनी दराजले सहकार्य गर्ने भएको छ । बुधबार दराज नेपालका प्रवन्ध निर्देशक आँचल कुँवर र आइसिटी अवार्डका संयोजक राजन लम्सालबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।आइसिटी अवार्ड २०२२ को ‘इ-कमर्श पार्टनर’को रुपमा दराज रहने तथा डिजिटल स्टार्टअप, इनोभेसन र ट्यालेन्ट्सलाई विभिन्न किसिमले सहयोग तथा प्रवद्धन गर्ने उक्त समझदारीमा उल्लेख गरिएको छ

‘जुम्लाको स्याउबारी पुग्नुपर्छ दराज’

सन् २०१५ मा स्थापना भएको दराज समूह, दक्षिण एसियामा उदाउँदै गरेको इकमर्स कम्पनी हो। अहिले बङ्गलादेश, पाकिस्तान, श्रीलंका, म्यानमार र नेपालमा यसका शाखाहरू रहेका छन्। यस कम्पनीको नेतृत्व तहमा पुग्ने पहिलो नेपाली महिला आँचल कुँवर हुन्।...

दराज नेपालको नयाँ प्रबन्ध निर्देशकमा आँचल कुँवर नियुक्त

काठमाडौं, ६ माघ । नेपालको अग्रणी अनलाइन बजार दराज नेपालले आँचल कुँवरलाई पहिलो महिला प्रबन्ध निर्देशकको रूपमा नियुक्त गरेको छ । दराजका सीईओ बियार्के मिक्केलसेनले लिन्क्ड इनमा यो खबर घोषणा गरेका थिए। “नेपाली जनताका लागि विश्व–स्तरीय अनलाइन सपिङ अनुभव सिर्जना गर्ने धेरै प्रतिभाशाली पेशेवरहरूको समूहको नेतृत्व गर्ने यो अवसरको लागि म विशेषाधिकार र सम्मानित महसुस […]

दराज नेपालको प्रबन्ध निर्देशकमा आँचल कुँवर नियुक्त, को हुन् आँचल ?

अनलाइन सपिङ साइट दराज नेपालको प्रबन्ध निर्देशकमा आँचल कुँवर नियुक्त भएकी छन् । दराजका सीईओ बियार्के मिक्केलसेनले लिन्क्ड इनमा नियुक्तिको घोषणा गरेका थिए । कँुवर दराजको नेतृत्व गर्ने पहिलो महिला प्रबन्ध निर्देशक हुन् । यो अवधिमा उनले कार्लसन वागोनलिट ट्राभल र अमेजन जस्ता विभिन्न प्रमुख कम्पनीहरूमा काम गरेकी थिइन् जहाँ उनले स्वीडेन, पोल्याण्ड, साउदी अरब र इजिप्ट  लगायतमा कम्पनी स्थापना गर्न सहयोग गरिन् । अमेरिकामा लामो र सफल करियरपछि आँचलले दराज नेपालको नेतृत्व गर्न पाएकी हुन् ।कुँवरसँग

दराज नेपालको प्रबन्ध निर्देशकमा आँचल कुँवर

२९ पुस, काठमाडौं । अनलाइन सपिङ साइट दराज नेपालको प्रबन्ध निर्देशक पदमा आँचल कुँवर नियुक्त भएकी छिन् । उनी दराजको नेतृत्व गर्ने पहिलो नेपाली महिला हुन् । अमेजनमा समेत काम गरिसकेकी कुँवरको नियुक्तिको निर्णय कम्पनीले अहिलेसम्म औपचारिक रुपमा सार्वजनिक गरेको छैन । तर, उनले कार्यभार सम्हालिसकेको कम्पनी स्रोतले बताएको छ । दराज अलिबाबा समूहको लगानी […]

दराज नेपालको प्रबन्ध निर्देशक बनिन् आँचल कुँवर, औपचारिक घोषणा हुन बाँकी

काठमाडौं, २९ पुस । नेपालको सबैभन्दा ठुलो इ–कमर्स कम्पनी दराजको प्रबन्ध निर्देशकमा आँचल कुँवर नियुक्त भएकी छिन् । अमेजनकी पूर्व कर्मचारी समेत रहेकी कुँवरले दराज नेपालको प्रमुख कार्यकारी पद सम्हालेकी हुन् । यससँगै उनी दराजको व्यवस्थापन तहमा रहने पहिलो नेपाली महिलासमेत भएकी छिन् । सेन्ट जेभियर्स माइतीघरबाट आइएससी पूरा गरेकी कुँवरले सेन्ट क्लाउड स्टेट विश्वविद्यालयबाट […]

दराज नेपालको प्रबन्ध निर्देशकमा आँचल कुँवर नियुक्त

नेपालको सबैभन्दा ठूलो ई-कमर्स कम्पनी दराजको प्रबन्ध निर्देशकमा आँचल कुँवर नियुक्त भएकी छिन् । कुँवरले ई-कमर्स जायन्ट अमेजनसँग विगत पाँच वर्षदेखि ग्लोबल विस्तारमा प्रबन्धकको रुपमा काम गर्दै आएकी थिइन् । दराजको प्रबन्ध निर्देशकमा आँचल कुँवरलाई नियुक्त गरिएको जानकारी दराजका सिईओ तथा संस्थापक बिजार्के मिकेलशनले आफ्नो लिकंड इन अकाउन्टबाट दिएका हुन् । उनको नियुक्तीले...