काठमाडौं, २१ पौष । मन्त्रिपरिषदको बैठकले राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा यदु खरेललाई नियुक्त गर्ने निर्णय गरेको छ । आज बसेको बैठकले खरेललाई नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । प्रधानमन्त्री कार्यालय मातहतको विभागमा खरेल हालका प्रमुख गणेशप्रसाद अधिकारी सेवानिवृत्त भएपछि जिम्मेवारीमा पुग्नेछन् । उनको कार्यकाल २४ पौषबाट सुरु हुनेछ । हालको नियमावली अनुसार […]