भारतका दुई कोरोनाविरुद्धको भ्याक्सिनलाई आपत्कालीन प्रयोगको अनुमति

भारतका दुई कम्पनीको कोभिड-१९ विरुद्धको खोप स्वीकृत भएको छ। इन्डिया ड्रग्स रेग्युलेटरले सीरम इन्टिच्यटको कोभिशील्डपछि अक्सफोर्ड र भारत बायोटेकको कोभ्याक्सिनलाई आपत्कालीन प्रयोगको अनुमति दिएको हो। ड्रग्स कन्ट्रोलर जनरल अफ इन्डियाका अनुसार कोभिशील्ड भ्याक्सिन ७०.४२ प्रतिशत प्रभावकारी भएको बताएको छ। त्यस्तै कोभ्याक्सिन भारतको भ्याक्सिन हो जसलाई भारत बायोटेकले इन्डियन काउन्सिल अफ…