सरकारलाई एमालेको प्रश्न : वृद्धभत्ता ५ हजार किन नपुर्याएको ?

काठमाडौं : सरकारले वृद्धभत्ता ५ हजार नपुर्‍याएकाेप्रति प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा प्रश्न उठाएको छ। बजेटमाथि छलफलको क्रममा प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले सांसद बिष्णु पौडेलले बजेट वितरणमुखी भएको आरोप लगाएका हुन्। उनले भने, ‘बजेट वितरणमुखी छ। यतिधेरै वितरणमुखी बजेट ल्याउन सक्ने अवस्था भए सामाजिक सुरक्षा भत्ता ५ हजार किन नपुर्‍याएकाे?’ उनले गत निर्वाचनमा एमाले र माओवादी केन्द्रको चुनावी घोषणापत्रमा वृद्धभत्ता ५ हजार पुर्‍याउने  भएपनि अह