‘२०८३ साल चैत मसान्तभित्रै फास्ट ट्र्याकको काम सकिन्छ’

१८ फागुन, काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले काठमाडौं-निजगढ फास्ट ट्रयाक निर्माणको काम २०८३ साल चैत मसान्तभित्र फास्ट ट्र्याकको काम सकिने बताएका छन् । आयोजनाको अपेक्षित लक्ष्य हासिल हुन नसकेको भएता पनि २०८३ साल चैत मसान्तभित्र काम सकिने उनको विश्वास छ । ‘…भौतिक प्रगगति ३०.९६ प्रतिशत हासिल भइसकेकोले २०८३ साल चैत मसान्तभित्रै निर्माण सम्पन्न […]