सञ्जीवसँग विवाह गर्दै चर्चित गायिका मेलिना

चर्चित गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने भएकी छन् । उनले एरेञ्जर तथा गिटारिस्ट सञ्जीव बराइलीसँग विवाह गर्न लागेकी हुन् । जसको जानकारी सामाजिक संजाल मार्फत उनले दिएकी छन् ।बराइलीसँगको एक तस्बिर सार्वजनिक गर्दै उनले इन्गेज्मेन्ट भएको समेत जनाएकी छन् । मेलिनाको सञ्जीवसँग केही वर्षअघि नै इन्गेज्मेन्ट गरेको बताइन्छ । इन्गेज्मेन्ट गरेको तस्बिर सार्वजनिक गर्दै उनले छिट्टै विवाह गर्न लागेको जनाएकी छन् । बराइली गिटारिस्ट तथा एरेन्जर हुन् ।

सम्बन्धित सामग्री

गायिका त्रिशला गुरुङले गरिन् प्रेमीसँग विवाह

काठमाडौं । चर्चित गायिका तथा डाक्टर त्रिशला गुरुङले सङ्गीतकर्मी रोहित शाक्यसँग विवाह गरेकी छिन् । बिहीबार राजधानीमा त्रिशला र रोहितले आफन्तजनको उपस्थितिमा हिन्दु परम्परा अनुसार विवाह गरेका हुन् । रोहितको इन्स्टाग्राम स्टोरीमा विवाहका केही भिडियो र तस्बिर ट्याग गरिएका छन् । गत भदौमा त्रिशलाले आफू रोहितसँग प्रेम सम्बन्धमा रहेको खुलाएकी थिइन् । तर, यसलगत्तै उनले […]

लोकगायिका कल्पना दाहालले गरिन् प्रेमी पुण्य आचार्यसँग विवाह

काठमाडौं । चर्चित लोकदोहोरी गायिका कल्पना दाहालले विवाह गरेकी छन् । अमेरिकामा बस्दै आएका पुण्यप्रसाद आचार्यसँग शुक्रबार उनको विवाह भएको हो । टेलिभिजन कार्यक्रम इन्द्रेणीमार्फत चर्चामा आएकी कल्पना विवाहपछि अमेरिकामा जाने तयारीमा छिन् । ललितपुर इमाडोलस्थित एक पार्टी प्यालेसमा विवाह समारोह भएको हो । गत जेठमा कल्पना र पुण्यले अदालती विवाह गरिसकेका थिए । अहिले […]

चर्चित भारतीय गायिका पलकले संगीतकार मिथुनसँग गरिन् विवाह

एजेन्सी । भारतीय चर्चित गायिका पलक मुछाल र संगीतकार मिथुन विवाह बन्धनमा बाँधिएका छन् । नोबेम्बर ४ गतेदेखि दुवैको विवाहको कार्यक्रम सुरू भएको थियो भने नोभेम्बर ६ मा विवाह सम्पन्न भएको थियो । यो विवाहमा जोडीका परिवारका सदस्य र नजिकका साथीहरू मात्र सहभागी भएका थिए । पलक र मिथुनले विवाहको तस्बिर सामाजिक सञ्जालमा सेयर गरेका […]

भारतीय चर्चित गायिका पलकले संगीतकार मिथुनसँग गरिन् विवाह (हेर्नुहोस् तस्विरहरू)

एजेन्सी । भारतीय चर्चित गायिका पलक मुछाल र संगीतकार मिथुन विवाह बन्धनमा बाँधिएका छन् । नोबेम्बर ४ गतेदेखि दुवैको विवाहको कार्यक्रम सुरू भएको थियो भने नोभेम्बर ६ मा विवाह सम्पन्न भएको थियो । यो विवाहमा जोडीका परिवारका सदस्य र नजिकका साथीहरू मात्र सहभागी भएका थिए । पलक र मिथुनले विवाहको तस्बिर सामाजिक सञ्जालमा सेयर गरेका […]

गायिका पलक मिथुनसँग विवाह गर्दै

एजेन्सी । चर्चित भारतीय गायिका पलक मुछाल चाँडै संगीतकार मिथुन शर्मासँग लगनगाँठाे कस्दैछन् । भारतीय सञ्चार माध्यामका अनुसार पलकको विवाह ४ नोभेम्बरबाट सुरु भएर ६ नोबेम्बरमा सकिने छ । यी तीन दिनमा हल्दी, मेहंदी र संगीत समारोहहरू हुनेछन्, जसमा मिथुन र पलकका नजिकका साथीहरू बाहेक धेरै बी टाउन सेलिब्रेटीहरू सहभागी हुनेछन्। मिथुन र पलकले यसअघि […]

गायिका इन्दिराले गरिन् प्रेमी शरदसँग विवाह, तस्बिरमा हेर्नुहोस्

चर्चित गायिका इन्दिरा जोशीले प्रेमी शरद केडियासँग विवाह गरेकी छन् । उनीहरुले मंगलबार चितवनको बाराही जंगल लजमा विवाह गरेका हुन् ।  विवाहमा दुवैका परिवार, सीमित आफन्त र साथीभाइको उपस्थिती रहेको थियो । उनले सामाजिक सञ्जालमार्फत प्रेमी शरदसँग विवाह गरेको जानकारी गराइन् । इन्दिरा र शरद तीन वर्षदेखि प्रेममा थिए ।

गायिका इन्दिराले चितवनमा गरिन् प्रेमी शरदसँग विवाह

चर्चित गायिका इन्दिरा जोशीले प्रेमी शरद केडियासँग विवाह गरेकी छन् । उनीहरुको विवाह समारोह चितवनको बाराही जंगल लजमा आयोजना गरिएको छ ।  विवाहमा दुवैका परिवार, सीमित आफन्त र साथीभाइको उपस्थिती रहेको छ । उनले आइतबार इन्स्टाग्राममा विवाहको मिति तोकिएको कार्ड सार्वजनिक गर्दै मंगलबार प्रेमी शरदसँग विवाह गर्ने जानकारी गराएकी थिइन् ।आइतबार उनको हल्दी कार्यक्रम समेत आयोजना भएको थियो । परिवारका केही सदस्यको उपस्थितिमा आफ्नो हल्दी समारोह गरिएको उनले समाजिक संजाल मार्फत तस्बिर सार्वजनिक गर्दै जानकारी दि

शरद केडियासँग आज विवाह गर्दै चर्चित गायिका इन्दिरा जोशी

काठमाडौं । गायिका इन्दिरा जोशीले प्रेमी फेसन डिजाइनर शरद केडियासँग आज मंगलबार विवाह गर्ने भएकी छिन् । उनले यसको जानकारी सामाजिक सञ्जाल इन्स्टाग्राम मार्फत दिएकी हुन् । गायिका जोशीले आइतबार हल्दी र सोमबार मेहन्दी समारोह मनाएकी छिन् । उनले इस्टाग्राममार्फत हल्दी र मेहन्दी समारोहको केही तस्बिरहरू सार्वजनिक गरेकी थिइन् । त्यसैगरी उनले इन्स्टाग्राममा विवाहको मिति […]

चर्चित पप गायिका ब्रिटनीले गरिन् तेस्रो विवाह, पूर्व पति विवाहस्थलमा पक्राउ

चर्चित अमेरिकी पप गायिका ब्रिटनी स्पियर्सले लामो समयदेखिका प्रेमी स्याम असघारीसँग विवाह गरेकी छन् । स्याम ब्रिट्नीभन्दा १२ वर्षले कान्छा छन् । क्यालिफोर्नियामा भएको विवाहमा दुई पक्षका केही परिचित मित्र र आफन्तलाई मात्र बोलाइएको थियो । दुई जनाबीच सन् २०१६ मा एक म्युजिक भिडियोको सेटमा पहिलोपटक भेट भएको थियो । स्पियर्सले गत वर्ष उनका पितासँग […]

विवाह गर्दै गायिका प्रविशा

गायिका प्रविशा अधिकारी विवाह बन्धनमा बाँधिने भएकी छन् । उनले झापा चारपाने निवासी निर्माण सिटौलासँग लगानगाँठो कस्न लागेकी हुन् । प्रविशा र निर्माणको विवाह समारोह आगामी मंसिर ५ गते झापामै आयोजना गरिएको छ । निर्माणसँग प्रविशाले मागी विवाह गर्न लागेकी हुन् । पेसाले इन्जिनियर रहेका निर्माण अमेरिका निवासी हुन् ।दुवै परिवारको सहमतीमा निर्माणसँग आफूले विवाह गर्न लागेको प्रविशाले बताइन् । प्रविशा पछिल्लो समयकी चर्चित गायिका हुन् । चलचित्र र  आधुनिक गरेर उनले थुप्रै गीतमा स्वर दिएकी छन् । प्रविश