प्रधानन्यायाधीश जबराको सम्पत्ति छानबिनको माग राख्दै बृहत् नागरिक आन्दोलनद्वारा विभागलाई ध्यानाकर्षणपत्र

बृहत् नागरिक आन्दोलनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको सम्पत्ति छानबिनको माग राख्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई ध्यानाकर्षण गराएको छ। बृहत् नागरिक आन्दोलनका तर्फबाट  डा. गोविन्द केसीको नेतृत्वमा आइतबार नागरिक अगुवाले विभागलाई ध्यानाकर्षणपत्र...