बाग्लुङ : भिषण वर्षापछि सोमबार राति गएको पहिरोले घर बगाउँदा एकै घरका तीनजनाको मृत्यु भएको छ। बरेङ गाउँपालिका–१, धुल्लुबाँस्कोटका ४० वर्षीय विष्णुबहादुर क्षेत्री, उनकी श्रीमती ३० वर्षीया विष्णुमाया क्षेत्री र छ महिने छोरी सोनिया क्षेत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ।
घरमै सुतिरहेको बेलामा एक्कासी खसेको ...