१४ चैत, काठमाडौं । ४४ मेगावाटको सुपर मादी जलविद्युत परियोजना आइतबार राष्ट्रिय प्रसारणमा जोडिएपछि नेपालको राष्ट्रिय प्रसारणलाइनमा जडित क्षमता २ हजार ५२६.९ मेगावाट पुगेको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार चालु आर्थिक वर्षमा मात्रै ३७६ मेगावाट बिजुली राष्ट्रिय प्रसारणलाइनमा थपिएको छ । यही वर्ष १८ वटा नयाँ आयोजनाले विद्युत उत्पादन थालेका छन् । प्राधिकरणका प्रवक्ता […]