मानापाथी हिमालमा हिमपहिरो : पहिरो देखेर भाग्दा घाइते हुने ११ जना

पोखरा : मुस्ताङको थासाङ गाउँपालिकामा आइतवार बिहान गएको हिमपहिरो देखेर भाग्दा घाइते हुनेको संख्या ११ पुगेको छ। प्रदेश प्रहरी कार्यालय गण्डकीका अनुसार आइतवार बिहान मानापाथी हिमालमा गएको हिमपहिरो थासाङ गाउँपालिकामा कोवाङ क्षेत्र माथिसम्म आइपुगेको थियो। हिमपहिरो आएको थाहा पाएर ​कोवाङस्थित जनआदर्श अमरसिंह माविका शिक्षक र विद्यार्थी गरेर ११ जना सामान्य…

सम्बन्धित सामग्री

काभ्रेको पाँचखालमा सुक्खा पहिरो : एकको मृत्यु, दुई घाइते

काभ्रे : काभ्रेको पाँचखाल नगरपालिका–८ चिसापानीस्थित सुक्खा पहिरो जाँदा एकको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्।बिहीवार बाटोमा जाली लगाउने कामदारहरू जाली लगाउँदै गर्ने क्रममा माथिबाट सुक्खा पहिरो खस्दा सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ घर भई हाल काभ्रेको पाँचखाल–८ चिसापानी बस्ने २३ वर्षीय कुशल नेपाली (सुन्दास)को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक ढुण्डीराज न्यौपानेले पहिरोले पुरिएर गम्भीर घाइते नेपालीलाई उद्धार गरी

चार किलोमा पुन: पहिरो खस्दा तीन मोटरसाइकलमा क्षति, तीन जना घाइते

नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-६ स्थित चार किलोमा पहिरो खस्दा तीन जना घाइते भएका छन् । शनिबार बेलुकी ५:४० मा पहिरो पन्छाएर बाटो सुलाइएकोमा पुन: पहिरो खसेर तीन मोटरसाइकलमा क्षति पुग्नुका साथै तीन जना घाइते भएको प्रहरीले जनाएको छ ।घाइतेहरूलाई उपचारका लागि भरतपुर पठाइएको प्रहरीले जनाएको छ । नारायणगढ मुग्लिन सडक खण्डको इच्छाकामना गाउँपालिका-६ स्थित चार किलोमा बिहान साढे ११ बजे खसेको पहिरो बेलुकी ५:४० बजे पन्छाएर बाटो खुलाइएको थियो । पहिरो खसेसँगै पुन: सडक अवरुद्ध बनेक

चार किलोमा पुन: पहिरो खस्दा तीन मोटरसाइकलमा क्षति, तीन जना घाइते

काठमाडौँ– नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-६ स्थित चार किलोमा पहिरो खस्दा तीन जना घाइते भएका छन् । शनिबार बेलुकी ५:४० मा पहिरो पन्छाएर बाटो खुलाइएकामा पुन: पहिरो खसेर तीन मोटरसाइकलमा क्षति पुग्नुका साथै तीन जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरूलाई उपचारका लागि भरतपुर पठाइएको प्रहरीले जनाएको छ । नारायणगढ मुग्लिन सडक खण्डको इच्छाकामना […]

सुख्खा पहिरो खस्दा एक जना घाइते

नारायणगढ मुग्लिङ सडक खण्डमा माथिबाट सुख्खा पहिरो खस्दा एक जना घाइते भएका छन्।

जुम्लामा पहिरो : दुई बालकको मृत्यु, एक महिला घाइते

जुम्लाको तिला गाउँपालिका २ मा पहिरो जाँदा दुई बालकको मुत्यु भएको छ । एक महिला घाइते भएकी छिन् । तिला गाउँपालिका २ डण्डेलीमा नयाँ घर निमार्णका लागि खनेको जगमाथिबाट सुख्खा...

सुख्खा पहिरो जाँदा दुई बालकको मृत्यु, एक महिला घाइते

जुम्ला : जुम्लाको तिला गाउँपालिका २ मा पहिरो जाँदा दुई बालकको मृत्यु भएको छ भने एक महिला घाइते भएकी छन्।तिला २ को डण्डेलीमा नयाँ घर निर्माणका  लागि  खनेको जग माथिबाट सुख्खा पहिरो खस्दा ३ वर्षका शिशिर बोहोरा र ३ वर्षकै  हिमेश रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।स्थानीय रण बहादुर बोहोराको नयाँ घर निर्माणका लागि जम्मा गरिराखेको माटोको ढिस्को खस्दा उक्त घटना भएको हो।बोहोराकी श्रीमती लक्ष्मी बोहोरा घाइते भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब निरीक्षक नरेन्द्

काभ्रे ढुंगाखानीको पहिरो : टिपरचालकको मृत्यु, दुई जना घाइते

काठमाडौं : काभ्रेको बनेपा नगरपालिका-१४ स्थित आशापुरी खनिज उद्योगमा पहिरो जाँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा टिपरचालक रामेछाप दोरम्बा गाउँपालिकाका ३२ वर्षीय श्याम मगर रहेका छन्।पहिरो जाँदा माथिबाट आएको ढुङ्गाले टिपरसहित च्यापिँदा मगरको मृत्यु भएको काभ्रेका एसपी चक्रराज जोशीले थाहाखबरलाई जानकारी दिए। उनका अनुसार अन्य २ जना घाइते भएका छन्।घाइते समीर तामाङ र अर्जुन सार्कीको भक्तपुरको ठिमीस्थित मध्यपुर अस्पतालमा उपचार भइरहेको छ। पहिरोमा २ वटा स्काभेटरसहित साना ठूला गरी ४ वटा

मुस्ताङमा हिम पहिरो, ११ जना घाइते

मुस्ताङ – मुस्ताङमा हिम पहिरो जाँदा ११ जना घाइते भएका छन् । मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ को कोवाङमा आज आइतवार दिउँसो १२ बजेतिर निकै ठूलो हिम पहिरो गएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले उज्यालोलाई जानकारी दिनुभयो । हिम पहिराे खस्दा घाइते भएकाहरूको जिल्ला अस्पताल मुस्ताङमा उपचार चलिरहेको छ । घाइते भएकाहरू मानापाथी हिमालको फेदी थासाङ गाउँपालिका २ को जनआदर्श माविका शिक्षक र विद्यार्थी भएका प्रहरीले जनाएको छ । हिमपहिरो खसेपछि भागाभाग हुँदा उनीहरू घाइते भएका हुन् । घाइतेमध्ये धेरैजसोक...

मुस्ताङमा हिम पहिरो : भागदौडमा ७ घाइते

मुस्ताङमा हिम पहिरो गएको छ । आईतबार थासाङ गाउँपालिका—२ को हिमाली लेकमा हिम पहिरो जाँदा ७ जना घाइते भएको छन् । हिम पहिरो जाँदा भागदौड हुFदा ७ जना स्थानीयहरु घाइते भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले जनाकारी दिए ।हिम पहिरो गएपछि कोवाङ, लार्जुङ, नाउरिकोट, आसपासका स्थानीयको भागदौड हुँदा उनीहरु घाइते भएका हुन् । थासाङ गाउँपालिका, मार्थि धौलागिरी क्षेत्रको मानापाथी हिमालबाट हिम पहिरो खसेको हो । हिम पहिरोका कारण बेनी–जोमसोम सडक यातायात समेत ३० मिनेट सम्म प्रहरीले

कैलालीमा घरमाथि पहिरो खस्दा दुई जना घाइते

कैलाली । कैलालीमा घरमाथि पहिरो खस्दा दुई जना घाइते भएका छन्। अविरल वर्षाका कारण गएराति ८ बजेतिरको समयमा जिल्लाको लम्कीचुहा नगरपालिका ३ बल्चौरका गोपाल चौधरीको घरमाथि पहिरो खसेको हो। पहिरोले घरमा क्षति पुगेको बताइएको छ। घरभित्र बसिरहेका ७५ वर्षीय गोपाल र उनकी श्रीमती ७२ वर्षीया गौरी चौधरी घाइते भएका र उनीहरुको स्थानीय क्लिनिकमा उपचार भइरहेको […]