सुदूरपश्चिममा भाइरल ज्वरोका बिरामी बढ्दै

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा भाइरल ज्वरोका बिरामी बढ्न थालेका छन् । उच्च ज्वरो आउने, खान मन नलाग्ने, रुघाखोकीको लक्षण देखिने बिरामी बढ्न थालेको स्वस्थ्यकर्मीले बताएका छन् । कोरोना महामारीका बिच देखिएको भाइरल ज्वरोको संक्रमणले थप सास्ती भएको छ । मौसम परिवर्तन भइरहँदा ज्वरो र रुघाखोकीको लक्षण भएका बिरामी उपचारका लागि आउने गरेको सेती प्रादेशिक अस्पताल […]

सम्बन्धित सामग्री

सल्यानमा भाइरल ज्वरोका बिरामी बढे

सल्यानमा भाइरल ज्वरो र रुघाखोकीका बिरामी बढ्दै गएका छन् । मौसम परिवर्तनसँगै जिल्ला अस्पताल लगायतका स्वास्थ्य संस्थाहरूमा भाइरल ज्वरो, रुघाखोकीका बिरामी उपचारका लागि आउने क्रम बढेको स्वास्थ्यकर्मीहरूले बताएका छन् ।

स्याङ्जामा ज्वरो र डाइरियाँको विरामीलाई बेटाडिन

अमृत अर्याल, स्याङ्जा । मौसममा आएको परिवर्तनसँगै स्याङ्जामा भाइरल ज्वरोका बिरामी बढ्दै गएका छन् । सदरमुकाममा रहेको जिल्ला अस्पताल र जिल्लाका अन्य स्वास्थ्य संस्थामा भाइरल ज्वरोका बिरामी बढ्दै गएका हुन् । जिल्ला अस्पताल स्याङ्जाका निमित्त प्रमुख बिष्णु सुवेदीले भन्नुभयो, ‘केही दिनयता अस्पतालमा बिरामीको संख्या बढ्दै गएको र उपचारका लागि आउने बिरामीमध्ये अधिकांश भाइरल ज्वरो र […]

सप्तरीमा भाइरल ज्वरोका बिरामी बढ्दै

बढ्दो गर्मीसँगै सप्तरीमा भाइरल ज्वरो र रुघाखोकीका बिरामी बढेका छन्। सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिँह अस्पतालमा अहिले भाइरल ज्वरो, टाइफाड, पखाला, रुघाखोकी, सर्पदंशलगायत बिभिन्न रोगका बिरामीको चाप बढ्दै गएको अस्पतालले जनाइएको छ।...

सप्तरीमा भाइरल ज्वरोका बिरामी बढ्दै

एक सातादेखि अस्पतालमा ज्वरो, रुघाखोकीलगायत भाइरलका बिरामीको सङ्ख्या बढेको छ । यसबाट विशेषगरी बालबालिका तथा महिला बढी प्रभावित भएको उनकाे भनाइ छ ।  मौसम परिर्वतनका कारण अस्पतालमा भाइरल ज्वरो र रुघाखोकीको  बिरामीहरुको चाप अहिले बढदै गएको मेडिकल सुपरिटेन्डेन्ट झाले बताए।

भाइरल ज्वरोका बिरामी बढ्दै, शय्याको समेत अभाव

बढ्दो गर्मीसँगै सप्तरीमा भाइरल ज्वरो र रुघाखोकीका बिरामी बढेका छन् । सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिँह अस्पतालमा अहिले भाइरल ज्वरो, टाइफाड, पखाला, रुघाखोकी, सर्पदंशलगायत बिभिन्न रोगका  बिरामीको चाप बढ्दै गएको अस्पतालले जनाइएको छ ।केही दिनयता उपचारका लागि अस्पताल आउनेमा भाइरल ज्वरोका बिरामी बढेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रञ्जीत झाले बताए । एक सातादेखि अस्पतालमा ज्वरो, रुघाखोकीलगायत भाइरलका बिरामीको सङ्ख्या बढेको छ । यसबाट विशेषगरी बालबालिका तथा महिला बढी प्रभावित भएको उनको भ

बैतडीमा वर्षाका कारण भाइरल ज्वरोका बिरामी बढे

मौसममा आएको परिवर्तनसँगै बैतडीमा भाइरल ज्वरोका बिरामी बढ्दै गएका छन् । सदरमुकाममा रहेको जिल्ला अस्पताल र जिल्लाका अन्य स्वास्थ्य संस्थामा भाइरल ज्वरोका बिरामी बढ्दै गएका हुन् ।जिल्ला अस्पतालमा हाल दैनिक ६० भन्दा बढी बिरामी आउने गरेको अस्पतालका प्रमुख डा.वसन्तराज जोशीले जानकारी दिए । उनले भने, ‘केही दिनयता अस्पतालमा बिरामीको संख्या बढ्दै गएको र उपचारका लागि आउने बिरामीमध्ये अधिकांश भाइरल ज्वरो र रुघाखोकीका छन् ।’उपचारका लागि आउने बिरामीमध्ये धेरैजसो ज्वरो र रुघाखोकी आउने श्रीकोट स्वास

बैतडीमा बढे भाइरल ज्वरोका बिरामी

बैतडी : मौसममा आएको परिवर्तनसँगै बैतडीमा भाइरल ज्वरोका बिरामी बढ्दै गएका छन्। सदरमुकाममा रहेको जिल्ला अस्पताल र जिल्लाका अन्य स्वास्थ्य संस्थाहरुमा भाइरल ज्वरोका बिरामी बढ्दै गएका हुन्।जिल्ला अस्पतालमा हाल दैनिक ६० भन्दा बिरामी आउने गरेको अस्पतालका प्रमुख डा. वशन्तराज जोशीले बताए। उनले भने, ‘केही दिन यता अस्पतालमा बिरामीको संख्या बढ्दै गएको र उपचारका लागि आउने बिरामीमध्ये अधिकांश भाइरल ज्वरो र रुघाखोकीका छन्।’यस्तै‚ श्रीकोट स्वास्थ्य चौकीमा पनि उपचारका लागि आउने बिरामीमध्ये अधि