गठबन्धन संसदीय मूल्य र मान्यताविपरीत, मंसिर ४ गते जनताले उचित फैसला गर्छन् : सुवास नम्वाङ

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले गठबन्धन संसदीय मूल्य र मान्यताविपरीत रहेको बताएका छन् । प्रेस चौतारी नेपाल रूपन्देहीले बिहीबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा नेम्वाङले गठबन्धनको क्रियाकलापलाई मंसिर ४ गते हुने निर्वाचनबाट जनताले उचित फैसला गर्ने पनि बताृए । सरकारले प्रमुख प्रतिपक्ष दलसँग कुनै छलफलसमेत नगरी छापामार शैलीमा निर्वाचन घोषणा गरेको उनको...