फोहर बोक्ने गाडी तोडफोड आरोपमा ६ जनाविरुद्ध उजुरी

बन्चरेडाँडामा फोहोर बोकेका गाडी तोडफोड गरेको आरोपमा ६ जनाविरुद्ध उजुरी परेको छ ।