प्राविधिक विद्यालयमा विद्यार्थी आकर्षण घट्दो

दोलखाका नौ स्थानीय तहमा १४ विद्यालय र संस्थानमा विभिन्न संकायमा प्राविधिक विषय गाउँमै पढाइ हुन्छ । सबै प्राविधिक विद्यालयमा सबै संकायमा एकै पटक ८५० बढीले अध्ययन गर्न पाउने कोटा छ । तर शैक्षिक बेरोजगारको संख्या बढिरहेका बेला गाउँगाउँसम्म स्वरोजगारमूलक प्राविधिक शिक्षाका विद्यालय खुलेपछि भने विद्यार्थीको आकर्षण घट्दो क्रममा छ । दोलखाका विद्यालयमा बाली विज्ञान, भेटेरिनरी, […]