बागलुङ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बागलुङका १०६ मध्ये ३५ प्रतिशत मतदानस्थल अतिसंवेदनशील देखिएका छन् । जिल्ला सुरक्षा समिति बागलुङले अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन तहमा वर्गीकरण गरे अनुसार ३५ प्रतिशत मतदानस्थललाई अतिसंवेदनशील, १५ प्रतिशत मतदानस्थललाई संवेदनशील र ५० प्रतिशत मतदानस्थललाई सामान्यमा राखिएको छ । विगतको निर्वाचनमा देखिएका […]