निउरो टिप्न गएकी रेखालाई बाघले आक्रमण गरेपछि बेपत्ता बनायाे

चितवन । सामुदायिक वनमा निउरो टिप्न गएकी पूर्व म्यादी प्रहरीलाई बाघले आक्रमण गरेको छ । भरतपुर महानगरपालिका–२७ बस्ने २३ वर्षीय पूर्व म्यादी प्रहरी रेखा बस्नेतलाई स्थानीय राधाकृष्ण मध्यवर्ती सामुदायिक वनमा बिहीबार बिहान करिब ७ बजेतिर निउरो टिप्न गएका बेला बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । बस्नेतसहित करिब १० जनाको समूह […] The post निउरो टिप्न गएकी रेखालाई बाघले आक्रमण गरेपछि बेपत्ता बनायाे appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

चितवनमा बाघको आक्रमणबाट निउरो टिप्न गएकी महिला बेपत्ता

चितवन । सामुदायिक वनमा निउरो टिप्न गएकी महिलालाई बाघले आक्रमण गरेको छ । भरतपुर महानगरपालिका–२७ बस्ने २३ वर्षीय पूर्व म्यादी प्रहरी रेखा बस्नेतलाई स्थानीय राधाकृष्ण मध्यवर्ती सामुदायिक वनमा बिहीबार बिहान करिब ७ बजेतिर निउरो टिप्न गएका बेला बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । बस्नेतसहित करिब १० जनाको समूह निउरो टिप्न […]

चितवनमा निउरो टिप्न गएकी युवतीलाई बाघले आक्रमण गरेर बेपत्ता बनायो

काठमाडौं : चितवनको एक सामुदायिक वनमा निउरो टिप्न गएकी युवतीलाई आज बिहान बाघले आक्रमण गरी बेपत्ता बनाएको छ। भरतपुर महानगरपालिका–२७ बस्ने २३ वर्षीय रेखा बस्नेतलाई स्थानीय राधाकृष्ण मध्यवर्ती सामुदायिक वनमा आज बिहान करिब ७ बजे निउरो टिप्न गएका बेला बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। बस्नेतसहित करिब १० जनाको समूह निउरो टिप्न गएकोमा बस्नेतलाई बाघले आक्रमण गरेर जंगलतर्फ लगेको हो। उनको अवस्था अज्ञात रहेको चितवन प्रहरीका प्रवक्ता रविन विष्टले जानकारी दिए। उन

निगुरो टिप्न गएकी महिलाको बाघको आक्रमणबाट मृत्यु

२४ जेठ, चितवन । चितवनको भरतपुर महानगरपालिका-२३ जगतपुर घैलाघारी सामुदायिक वनमा निउरो टिप्न गएका चार जना महिलाहरु मंगलवार दिउँसो बाघले आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ । जिल्ला चितवन प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीका अनुसार बाघको आक्रमणबाट बेपत्ता बनेकी मंगली बोटेको मृत्यु भएको हो । उनीसँग गएका अन्य तीन जना भने सकुशल छन् […]

बर्दियामा बाघले बेपत्ता पारेकी महिलाको शव भेटियो

बर्दिया : बर्दियामा बाघले बेपत्ता पारेकी महिलाको शव भेटिएको छ। मंगलबार दिउसो निउरो टिप्न बर्दिया राष्ट्रिय निकुञ्ज भित्र गएकी ठाकुरबाबा नगरपालिका–७ मोहनपुरकी ५५ वर्षीया डल्ली रावतको भर्खरै शव भेटिएको प्रहरीले जनाएको छ।गाउँका अन्य महिलासँगै निकुञ्ज गएकी रावतलाई बगौरा भन्ने ठाउँमा बाघले आक्रमण गरेको थियो। बाघले आक्रमण गरेको खबर पाए पछि निकुञ्जको सुरक्षा पोष्टबाट खोजतलासमा गएको सुरक्षाकर्मीहरूको टोलीले रावतको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।बर्दिया राष्ट्रिय