जनप्रतिनिधिलाई ओलीको निर्देशन- आगामी निर्वाचनमा ५१ प्रतिशतभन्दा धेरै सीट जित्नुपर्छ, काममा लाग्नुस्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहका पार्टीका जनप्रतिनिधिलाई २०८४ को निर्वाचनलाई लक्षित गरेर काम गर्न निर्देशन दिएका छन् । पार्टीका स्थानीय तहका जनप्रतिनिधि अनुशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै आफूले गरेको कामको प्रचार गर्न निर्देश गरे । उनले भने, ‘कसैले सानो चित्त नराखी राम्रा कामको प्रचार गर्नुस्। पार्टीलाई नमान्ने नटेर्ने कुरा जनप्रतिनिधिहरुले गर्न […]