५ जनाबाहेक बाँकी १४ न्यायाधीशहरुकाे काम धरापमा

न्युज अफ नेपाल, काठमाडौं । सर्वोच्च अदालत परिसमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा विरुद्ध आन्दोलनमा उत्रिएका न्यायाधीशहरुको मत विभाजित  भइरहेको छ। सर्वोच्चको स्रोतका अनुसार अधिकांश न्यायाधीशहरु न्यायालय अवरुद्ध हुँदा नकारात्मक असर परेको भन्दै काममा फर्कन तयार भएको बताइएको छ। स्रोतका अनुसार आजबाटै गोलाप्रथा विधिबाट पेशी तोक्ने नियमावली स्वीकृत गरी काममा फर्किन तयार भएका छन्। एक न्यायाधीशका अनुसार […]

सम्बन्धित सामग्री

पिएनजीसँग पराजित भयो युएई‚ हारले एकदिवसीय मान्यता धरापमा

काठमाडौं : आइसिसी विश्वकप छनोट लिग–२ अन्तर्गत त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनी (पिएनजी) सँग शुक्रबार युएईले ५६ रनले पराजय बेहोरेको छ। पिएनजीसँगको हारले युएईको एकदिवसीय मान्यता धरापमा परेको छ।कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा भोगेको पराजयसँगै युएईले तेस्रो स्थानमा रहँदै विश्वकप छनोट खेल्ने सम्भावना टुंगिएको छ भने एकदिवसीय मान्यता जोगाउनसमेत कठिन देखिएको छ।शीर्ष ५ स्थानमा रहन युएईले एकदिवसीय मान्यता जोगाउन अब बाँकी सबै ३ खेल नै जित्नुपर्न

‘हामी द्वन्द्वमा सहभागी थिएनौं तर सजाय भोग्नुपर्‍यो’

बारुदी धरापमा परेर अंगभंग भएका म जस्ता थुप्रै द्वन्द्वपीडित हुनुहुन्छ । हामी न राज्य पक्षमा थियौं न विद्रोही पक्षमा । तैपनि हामीले गल्ती विनाको सजाय भोग्नुपर्‍यो । आज मेरो हातको पञ्जा नै काटिएको छ ।

देउवा प्रचण्ड दुई/दुई वर्ष नेपाल पछिल्लो एक वर्ष

गठबन्धनका तर्फबाट नेपाली कांग्रेसले पहिलो सरकारको नेतृत्व गर्ने र राष्ट्रपति पनि कांग्रेसकै हुनुपर्ने अडान राखेपछि माओवादी अधयक्ष प्रचण्डले गठबन्धन धरापमा परेको सन्देश दिनुभएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डले २/२ वर्ष सरकारको नेतृत्व गरेपछि प्रतिनिधिसभाको कार्यकालको बाँकी एक वर्ष एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकार चलाउने विकल्पमा पनि छलफल भइरहेको छ …

राजनीतिमा फाइनल गोल हुन बाँकी छ : प्रचण्ड

जनकपुरधाम : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले क्रान्तिवरूद्ध प्रतिक्रान्ति जारी रहेकाले अहिले नै खेल जितिसकिएको नसोच्न नेता कार्यक्रताहरूलाई आग्रह गरेका छन्।आइतबार जनकपुरधाममा मधेश शहीद प्रतिष्ठानले आयोजना गरेको समारोहलाई सम्बोधन गर्दै माओवादी अध्यक्ष प्रचण्डले नेपालको राजनीतिमा फाइनल गोल हुन बाँकी रहेको बताए।  प्रचण्डले प्रतिक्रान्तिविरुद्व बनेको गठबन्धन तोडेर प्राप्त उपलब्धी धरापमा पार्ने षडयन्त्र भइरहेको भन्दै सचेत रहन आग्रह गरे। आफू मधेशप्रति विश्वस्त रहेको बताउदै

माओवादी जनयुद्ध र मधेस जनविद्रोह नभएको भए गणतन्त्र आउने थिएन : उपेन्द्र यादव

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले माओवादी जनयुद्ध र मधेस जनविद्रोह नभएको भए मुलुकमा गणतन्त्र आउने थिएन भन्ने टिप्पणी गरेका छन् ।  नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रमा शुभकामना मन्तव्य व्यक्त गर्दै उनले गणतन्त्र आए पनि जनयुद्ध र जनविद्रोहका कतिपय एजेण्डा अझै पूरा हुन बाँकी रहेको बताए । उनले भने, ‘संघीयता, समावेशीता, धर्मनिरपेक्षता, गणतन्त्र जस्ता महत्त्वपूर्ण उपलब्धि कतै धरापमा पर्ने हो कि भन्ने आशंका उत्पन्न भएको छ ।’ विगतका प्रधानमन्त्रीले गर

प्रधानमन्त्रीसँग भेटेपछि जसपा सरकारमा जाने पक्का, मन्त्री टुंगो लाग्न बाँकी

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर पक्ष प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने पक्का भएको छ।सोमबार प्रधानमन्त्री ओलीसँग अध्यक्ष ठाकुर र बरिष्ठ नेता राजेन्द्र महतोबीचको भेटवार्तापछि सहमति बनेपछि सरकारमा जाने पक्का भएको हो। राजनीति तरलताका कारणले प्रधानमन्त्री ओली सरकार नै धरापमा परेको बेलामा अध्यक्ष ठाकुर पार्टी नै विभाजन गरेर सरकारमा जान लागेको हुन्।प्रधानमन्त्री ओलीसँग बालुवाटारमा आफ्नो माग मुद्दाका साथै सरकारमा जाने बिषयमा पनि छलफल भ

जोइ रुटको शतकमा इंग्ल्याण्ड बलियो स्थितिमा

इंग्ल्याण्डका लागि जोइ रुटले १२८ रन बनाएर अविजित हुनुहुन्छ । उत्कृष्ट सुरुवातका बावजूद ६३ रनमै लगालग दुई विकेट गुमाएर इंग्ल्याण्ड क्रिकेट टोलि दबाबमा आएको थियो । ओपनर डम सिब्लीले जोई रुटसँग दुई सय रनको साझेदारी गरेपछि पाहुना टोलि बलियो स्थितिमा पुगेको हो । दिनको खेल समाप्त हुन मात्र तीन बल बाँकी छँदा सिब्ली ८७ रन बनाएर जसप्रित बुमराहको बलमा एलबीडब्ल्युको धरापमा पर्नुभयो । अर्का ओपनर रोरी बर्नस ३३ रन बनाएर पेभेलियन फर्किदा डोन लौरेन्स डक आउट हुन पुग्नुभयो । भारतका लागि जसप्रित बुमराहले दुई तथा रबिचन्द्रन आश्विनले एक विकेट लिनुभयो ।

सन्दीपले लिए गेलेन म्याक्सवेलको विकेट

अस्ट्रेलियामा जारी बिग बाश लिग क्रिकेट प्रतियोगिताअन्तर्गत सोमवारको खेलमा नेपाली लेग स्पीनर सन्दीप लामिछानेले निकै किफायती बलिङ गरिरहेका छन् । हबर्ट हुरिकेन्सका तर्फबाट खेलेका सन्दीपले मेलबर्न स्टार्सविरुद्धको खेलमा २ ओभर बलिङ गर्दै ५ रन दिएर १ विकेट लिगिसकेका छन् । सन्दीपले मेलबर्नका कप्तान गेलेन म्याक्सवेललाई एलबीडब्लु धरापमा पारेका हुन् । सन्दीपले थप २ ओभर बलिङ गर्न बाँकी नै छ ।

सुदूरपश्चिममा सत्ता समीकरणको खेल - मुख्यमन्त्री भट्टको पद धरापमा परेकै हो त ?

कैलाली - नेकपा विभाजनपछिको असर सुदूरपश्चिम सरकारमा पनि देखिएको छ । सरकार बनाउने र गिराउने सत्ताको खेल पनि सुरु भएको छ । मंगलबार मात्रै प्रदेशका भौतिक पूर्वाधार तथा योजना मन्त्री पठान सिंह बोहोरालाई मुख्यमन्त्री त्रिलोचन भट्टले बर्खास्त गर्नु भएपछि पार्टीको गुटफुटको आगोमा घिउ थपिएको छ । नेकपाका दुई समूह आफूलाई बलियो बनाउने दाउपेचमा लागिरहेका छन् । त्यसका लागि दुवै गुटले कुनै कसर बाँकी राखेका छैनन् । साम, दाम, दण्डदेखि प्रलोभन र धम्कीका प्रयासहरु पनि चलिरहेका छन् ।नेकपा विभाजनको फाइदा सुदूरपश्चिम प्रदेशमा...