प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिले सीमा क्षेत्रमा आवतजावत गर्ने व्यक्तिको व्यक्तिगत विवरणसहितको तथ्याङ्क व्यवस्थित रुपमा राख्न सरकारलाई निर्देशन दिएको छ ।शुक्रबार बसेको समितिको बैठकमा कोभिड–१९ महामारीको समयमा बेपत्ता महिला र बालबालिकाहरुको सम्बन्धमा गृहमन्त्रालय, महिला बालबालिका तथा ज्येष्ठ मन्त्रालय, राष्ट्रिय महिला आयोग, राष्ट्रिय बालअधिकार परिषद् लगायतका पदाधिकारीसँगको छलफलपछि सरकारलाई यस्तो निर्देशन दिइएको हो ।मानिसहरुको स्वतन्त्र आवागमनका सम्बन्धमा भएका अन्तर्राष्ट्रिय