विदेश जाने श्रम स्वीकृतिको लागि अब अनलाइनबाटै बीमा
१२ माघ, काठमाडौं । वैदेशिक रोजगारमा जाने श्रमिकहरूको म्यादी जीवनबीमा अनलाइनबाटै भुक्तानी गर्न सकिने भएको छ । अब कामदारले श्रम तथा रोजगार कार्यालयको वरिपरी रहेको बीमा कम्पनीको कार्यालयसम्म धाउनु पर्नेछैन।
अनलाइन बीमाका लागि वैदेशिक रोजगार विभाग …