सामाजिक सञ्जालबाट चरित्रहत्या गर्ने एक पक्राउ

सामाजिक सञ्जालबाट महिलाको चरित्रहत्या गरेको अभियोगमा नेपाल प्रहरीको साइबर ब्यूरोले एक युवकलाई पक्राउ गरेको छ। विद्युतीय कारोबार ऐन २०६३ अपराध अन्तर्गतको कसुरमा व्युरोले नुवाकोट शिवपुरी गाउँपालिका–४ घर भई काठमाडौं टोखा नगरपालिका–११...

सम्बन्धित सामग्री

महिलाका अन्तरङ्ग तस्बिर र भिडियो सार्बजनिक गर्ने युवक पक्राउ

सामाजिक सञ्जालबाट महिलाको चरित्रहत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । नुवाकोट शिवपुरी गाउँपालिका–४ का २७ वर्षीय किरण थापालाई पक्राउ गरिएको हो । अभियुक्तले ती महिलासँग सुसम्बन्ध रहेका बेला खिचिएका अन्तरङ्ग तस्बिर र भिडियो निजसँग सम्बन्ध बिग्रिएपछि सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरबाट महिलाका परिवारलाई पठाएर चरित्रहत्या गरेका केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ । प्रहरी […]

सामाजिक सञ्जालबाट युवतीको चरित्रहत्या गर्ने लव खड्गी पक्राउ

सामाजिक सञ्जालको माध्यमबाट नाबालिका र युवतीहरुको चरित्रहत्या गर्ने एकजनालाई पक्राउ गरेकोछ । पक्राउ पेर्नमा काठमाडौं महानगरपालिका १२ भोटेबहालका २० वर्षीय लव खड्गी रहेका छन् । उनले सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्रामबाट युवतीहरुलाई साथी बनाएर नग्न तस्वीर र भिडियो पठाउन धम्की दिने गरेको प्रहरीले जनाएको छ । नग्न तस्वीर र भिडियो पठाउन लगाई दुःख दिने र […]