यहाँ फल्छ संसारकै ठूलो मकैको घोँगा

२५ असोज, काठमाडौं। मेक्सिकोको नायारिट प्रान्तस्थित जाला सहर संसारमा सबैभन्दा ठूलो मकैको घोगा फलाउने सहर हो । त्यहाँ फल्ने मकै मेक्सिकोका अन्य ठाउँमा पनि फल्दछ तर आकार भने त्यहाँ जत्तिको ठूलो कतै फल्दैन । सन् २०१९ मा जाला सहरका किसान जेसस नाजारियो इलियास मोक्टेजुमाले सबैभन्दा ठूलो मकैको घोगा फलाए । मकै प्रतिस्पर्धामा सहभागी भएका जालाले […]