न्युयोर्कको जोन अफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा साढे ९ बिलियन डलरको लागतमा नयाँ टर्मिनल बन्ने भएको छ । न्युयोर्क गभर्नर क्याथी होचुल र पोर्ट अथोरिटी कार्यकारी निर्देशक रिक कटनले नयाँ टर्मिनल निर्माणको घोषणा गरेका हुन् । २३ वटा गेटहरु भएको नयाँ टर्मिनलले अहिलेको एकजोडी टर्मिनलाई विस्थापन गर्नेछ । २४ लाख स्क्वायर फिटमा बन्ने उक्त टर्मिनल निर्माणपछि […]