मंगलग्रहमा अवतरण गरेको चीनको रिमोट कन्ट्रोल्ड रोभर सतहमा गुड्न थाल्यो

गत साता मंगलग्रहमा अवतरण गरेको चीनको रिमोट कन्ट्रोल्ड रोभर अहिले त्यहाँको सतहमा गुड्न थालेको छ । आफ्नो ल्यान्डिङ प्लेटफर्मबाट यो रोभर उक्त ग्रहको सतहमा गुड्न थालेको हो । मंगलग्रहमा रोभर सञ्चालन गर्ने अमेरिकापछि चीन दोस्रो देश हो । यस झुरोङ रोबर्टले उक्त ग्रहको सतहमा रहेका चट्टान र वातावरणबारे अध्ययन गर्दैछ । यसले कुनै सतह, पानी वा हिऊँमा जीवन छ या छैन भन्ने संकेत पनि हेर्नेछ । गत वर्षको जुलाईमा अर्बिटर, ल्यान्डर र रोभर समावेश चीनको तियन्वेन–१ मिशन लन्च गरिएको थियो ।यस मिशनका प्रम