बुटवल । पाल्पाका एकजनाले अस्पतालबाट हाम फालेर आत्महत्या गरेका छन् । रामपुर नगरपालिका–७ कठानका ४२ वर्षीय गंगाबहादुर सोमैले लुम्बिनी मेडिकल कलेजको पाँचौँ तलाबाट हाम फालेर आत्महत्या गरेका हुन् ।
उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक बिरेन्द्र थापाले जानकारी दिए ।
वैशाख ९ गते उनी घर नजिकैको सडकको नालीमा लडेको अवस्थामा...